साउन १४ । यी हुन् बलिउड स्टार सञ्जय दत्त। फरक फरक भेषा चलचित्रमा देखापर्ने उनको विशेषता नै हो।
सञ्जय दत्त यसपटक दक्षिण भारतको चलचित्र अधिरामा डरलाग्दो भुमिकामा देखिएका छन्। उनको पहिरन र हाउभाउ नै डरलाग्दो देखिन्छ।
बुधबार रिलिज भएको चलचित्र अधिरामा सञ्जयले क्रुर व्यक्तिको भुमिका निभाएका छन्। बलिउड नायक ६१ वर्षीय सञ्जयले विगतमा खलनायक, बास्तव जस्ता चलचित्रमा डरलाग्दो पात्रको भुमिका निभाएका थिए। एजेन्सी
Facebook Comments


























