काठमाडौं, साउन ७ । नेपालमा पहिलोपटक कोरोना भाइरसको कारण विदेशी नागरिकको मृत्यु भएको छ।
मृत्यु हुनेमा ४९ वर्षीय चिनियाँ महिला रहेकी छिन्।
उनको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ। हाल नेपालमा कोरोनाको कारण ४० जनाको मृत्यु भएको छ। त्यसमा कोही पनि विदेशी रहेका छैनन्।
Facebook Comments




















