काठमाडौं, साउन ५ । पुँजी बजार उच्च दरले बढ्ने क्रम सोमबार पनि जारी रहेको छ। सोमबार कारोबार खुलेको पहिलो ५ मिनेटमा नै पुँजी बजार सूचक ४ प्रतिशतले बढेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक कारोबार खुलेको सुरुको ५ मिनेटमा नै ६० अंकले बढेपछि कारोबार २० मिनेटका लागि रोकिएको छ।
Facebook Comments


























