असार २९ । अमेरिकी नौसेनाको जहाज डिएगोमा विस्फोट हुँदा २१ जना घाइते भएका छन्।
अमेरिकी नौसेना अधिकारीका अनुसार डिएगोस्थित यूएस नेवल बेसमा रहेको जहाजमा विस्फोटपछि आगलागी हुँदा २१ जना घाइते भएको सीएनएनले जनाएको छ। घटना स्थानीय समय अनुसार आइतबारको हो।
अमेरिकी नौसेनालाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार घटनामा घाइते १७ कर्मचारी ४ यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। एजेन्सी
Facebook Comments


























