काठमाडौं, असार २८ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पुत्रलाभ भएको छ। आइतबार बिहान डा. भट्टराईका छोरी मानुसी र ज्याइँ जेकेन्द्रको पुभलाभ भएकोहो।
डा. भट्टराईले नातीको जन्म भएको खुसी व्यक्त गरेका छन्। उनले नाती उचाल्दै ‘बल्ल हजुरबा भइयो’ भन्दै पोष्ट गरेका छन्।
‘अहिलेसम्म हाम्रो परिवारमा २२औं शताब्दी देख्ने सम्भावना भएको एकमात्र शिशुको सुस्वास्थ्यको कामना ! मानुषी–जेकेन्द्रलाई वधाई’, उनले भने।
Facebook Comments


























