असार २६ । बोलिभियाकी अन्तरिम राष्ट्रपति जीनिन अंजलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। राष्ट्रपति अंजले शुक्रवार आफुलाई संक्रमण भएको जानकारी दिएकी थिईन। उनले आइसोलेशनमा रहेर कामलाई अघि बढाउने जानकारी समेत दिएकी छन्।
बोलेभियामा ४३ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ भने १५ सयको मृत्यु भएको छ। एजेन्सी
Facebook Comments


























