काठमाडौं, असार २१ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा जारी छलफल सकिएको छ। विगतमा भएका समझदारीका आधारमा सहमति खोज्ने र भोलिको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच छलफल हुनेछ,’ बैठकमा सहभागी नेता वर्षमान पुनले भने, ‘असमझदारी बढाउने गतिबिधि नगर्ने सहमति भएको छ।’
Facebook Comments


























