चितवन, असार १८ । चितवनका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल (कोभिड १९) ल्याबमा गरिएको परीक्षणका क्रममा आज राती भरतपुर महानगरपालिका वडा न ४ का ५० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
अहिलेसम्म चितवनमा कोरोना संक्रमितको संख्या ७७ पुगेको छ।
Facebook Comments


























