काठमाडौं, असार ८ । गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जनामा कोरोना संक्रमण देखिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान विज्ञप्ती निकालेर स्याङ्जाका १२ जना र नवलपरासी पूर्वका ८ जना थपिएको जनाएको छ। यो संगै प्रदेशमा संक्रमितको संख्या ५ सय ४० पुगेको मन्त्रालयले जनाएको छ।

Facebook Comments


























