काठमाडौं, असार ६ । गायन प्रतिभाहरुको खोजी गर्ने प्रतियोगिता ‘नेपाल स्टार’ को आज काठमाडौं अडिसन भाग २ हुने भएको छ।
नेपाल स्टारको काठमाडौं अडिसन आज राती ८ बजेर ५० मिनेटमा नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ।
उत्कृष्ट प्रतिभा उत्पादन गर्ने लक्ष्य सहित शुरु भएको प्रतियोगिता ‘नेपाल स्टार’ मा निर्णायकको भूमिकामा चर्चित गायक रामकृष्ण ढकाल, आलोकश्री र अञ्जु पन्त रहनेछन्।
Facebook Comments
























