काठमाडौं, असार १ । सोमबार ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ।
कोरोना संक्रमणमुक्त भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन्। जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन्।
Facebook Comments


























