काठमाडौं, असार १ । आजदेखि दुई पांग्रे सवारी साधनमा पनि जोर-विजोर प्रणाली लागू भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालका अनुसार सरकारले परिपत्र नै गरेकाले सोही अनुसार ट्राफिक प्रहरीलाई दुई पांग्रे सवारीसाधनमा पनि जोर–विजोर प्रणाली लागू गर्न निर्देशन दिइएको छ।
चालक मात्र रहने गरी दुई पांग्रे सवारीमा पनि जोर-विजोर लागु भएको उनले बताएका छन्।
Facebook Comments


























