काठमाडौं, जेष्ठ ३० । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले आजका लागि अमेरीकि डलरको बिक्री मुल्य १२१रुपैया ५६ पैशा रुपैयाँ तोकेको छ। यस्तै, डलरको खरिददर १२० रुपैया ९६ पैशा तोकिएको राष्ट्र बैंकको भनाइ छ।
त्यस्तै, कोरियन वन एक सयको बिक्री मुल्य १० रुपैयाँ १६ पैसा र खरिददर १० रुपैयाँ ११ पैसा तोकिएको छ।
त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य ३२ रुपैयाँ ९४ पैसा र खरिददर ३३ रुपैयाँ १० पैसा र रहेको छ।
आज एक बहराईन दिनारको बिक्री मुल्य ३२० रुपैयाँ ३३ पैसा र खरिददर ३२१ रुपैयाँ ९२ पैसा र रहेको छ।

Facebook Comments


























