काठमाडौं, जेष्ठ २ । सरकारले आगामी आर्थिक वर्षका लागि बनाएको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेकी छन्।
दुवै सदनको संयुक्त बैठकमा आज राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने बताइन्।
सरकारको नीति तथा कार्यक्रम पूर्णपाठ (पीडीएफ) पढ्न यहाँ क्लिक गर्नोस्
Facebook Comments


























