मोरङ, बैशाख १७ । मोरङमा अवैध घरेलु मदिरासहित पाँचजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका–११ बस्नेहरु ४० वर्षीया मिना गुरूङ, ४४ वर्षीया अनिता राई, ४० वर्षीया रिता गुरूङ, ३५ वर्षीया आस्मा तामाङ र ४६ वर्षीय दिपक गुरूङ रहेका छन्।
कटहरी गाउँपालिका–३ कटहरी चोकबाट अवधै घरलु ५ सय ५९ लिटर सहित ५ उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले को १ च २५३१ नम्बरको भेनलाई जाँच गर्ने क्रममा उक्त घरेलु मदिरासहित उनीहरुलाई पक्राउ गरेको हो।
Facebook Comments


























