काठमाडौं, बैशाख १६ । भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तुको मूल्य तोकिएको भन्दा धेरै लिएको भन्दै सरकारले जरिवना गरेको छ।
भाटभटेनीले ३ लाख जरिवाना तिर्नुपर्नेछ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमन टोलीले सोमबार तोकिएको बजार मूल्य भन्दा बढी लिएको भेटाएको हो। भाटभेटनीले लक डाउनमा अनलाइनमार्फत होम डेलिभरी पनि गर्दै आएको छ।
Facebook Comments


























