बैशाख १३ । चिसो होस् वा छालाको हेरचाह गर्न वाफ एक धेरै राम्रो प्रक्रिया हो। कुनै साइड इफेक्ट नहुने र स्वास्थ्यको फाइदा वाफको बारेमा चर्चा गर्नेछौ।
- चिसोमा वाफ लिनु भनेको रामवाण जस्तै उपाय हो। वाफ लिनाले चिसो मात्र ठिक नबनाई घाँटीमा जमेको कफलाई कुनै समस्या बिना नै सजिलै हटाउछ।
- छालाको फोहोर हटाउने र छालालाई प्राकृतिक चमक दिने एक उत्तम तरिका वाफ हो। यस विधिले कुनै मेकअप उत्पादन प्रयोग नगरी छालाको चमक बनाउन सक्छ।
- वाफ जस्तो अवस्थाका बिरामीलाई पनिलाभदायक साबित हुन्छ। डाक्टरहरुले यस्तो अवस्थामा वाफ लिन सल्लाह दिन्छन्। जसले बिरामीलाई लामो समयसम्म आराम मिल्छ।
- वाफले अनुहारको मृत छाला हटाउन र झिम्का कम गर्ने एक समाधान हो। यसले छालालाई ताजा बनाउछ र स्फुर्ति बढाउछ। जसले छालाको ओस पनि राख्छ।
- यदि अनुहारमा डन्डिफोर भएमा वाफ लिनु राम्रो उपाय हो। यसले गन्ध र सेबमलाई सजिलै छुटकारा दिन्छ। यसले छाला सफा गर्दछ।
Facebook Comments
























