काठमाडौं, बैशाख ११ । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको बिक्री मुल्य १२२.३८ रुपैयाँ तोकेको छ। यस्तै, खरिद मुल्य भने १२२.९८ रुपैयाँ तोकेको राष्ट्र बैंकको भनाइ छ।

Facebook Comments

























