काठमाडौं, बैशाख १० । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार शाहीलाई प्रहरीले पक्राउ गरेको हो। शाहीलाई आज म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय ललितपुर लैजाने तयारी भइरहको ललितपुर प्रहरीले जनाएको छ।
लकडाउन उलंघन गरेको आरोपमा शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments

























