बैशाख ६ । भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४८० पुगेको छ। संक्रमितको संख्या १४ हजार ३७८ पुगेको बीबीसी हिन्दीले जनाएको छ।
अहिलेसम्म १ हजार ९९१ जना उपचार पछि निको भएर घर फर्किएका छन्। भारतमा कोरोनाको संक्रमण सबैभन्दा धेरै क्रमशः महाराष्ट्र र दिल्लीमा देखिएको छ।
Facebook Comments


























