स्याङजा, बैशाख ५ । राहत वितरणका क्रममा जनप्रतिनिधिहरुबीच कुटाकुट भएको छ। जिल्लाको वालिङ नगरपालिका १० का वडाध्यक्ष अनन्तराज गैरे र जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप बगालेबीच कुटाकुट भएको हो।
झडपका क्रममा वडाअध्यक्ष गैरेको हात भाचिएकोले उनलाई उपचारको लागि पोखरा लगिएको छ। वडाअध्यक्ष अनन्तराज गैह्रेले कुटपिटगर्नेबिरूद्ध वडा प्रहरी कार्यालय वालिङमा जाहेरी दर्ता गरेका छन्।
Facebook Comments


























