चैत्र १५ । तम्बाकु, हुक्का वा चुरोटबाट पनि कोरोना भाइरस संक्रमण हुनसक्छ।
झन्, चुरोट खानेहरुलाई कोरोना भाइरस संक्रमण हुने सम्भावना बढी हुने बताइएको छ। हात र दूषित सिगरेट जब ओठसँगको सम्पर्कमा आउँछ, तब मानिसमा कोरोनाको संक्रमण बढी हुन्छ, विशेषज्ञहरुले बताएका छन्।
विश्व स्वास्थ्य संगठनले पनि धूमपान गर्नेहरुको फोक्सो पहिले नै समस्याग्रस्त हुने र चुरोट सेवनका कारण झन् समस्या पर्ने जनाएको छ। एजेन्सी
Facebook Comments
























