काठमाडौं, चैत्र ७ । आज विश्व मुख स्वास्थ्य दिवस युनाइट फर माउथ हेल्थ अर्थात् मुख स्वास्थ्यका लागि एकजुट भन्ने नाराका साथ मनाइँदैछ।
मुखभित्रको स्वास्थ्यलाई जोड दिँदै यो दिवस मनाउन थालिएको हो। स्पेनको मड्रिडमा भएको डेन्टल काँग्रेसले हरेक वर्षका लागि नयाँ नारा बनाउने गर्दछ। यस्तै आज अन्तर्राष्ट्रिय खुसी दिवस पनि हो।
ह्याप्पिनेस फर अल, टुगेदरु अर्थात् सबैका लागि खुसी, सँगै भन्ने नाराका साथ यो दिवस मनाइँदै छ।
Facebook Comments


























