सिमल एउटा पतझर रूख हो। यसको वैज्ञानिक नाम ‘बम्बाक्स सिवा’ हो। यतिबेला रातै फुलेर वसन्त ऋतुको स्वागत गरिरहेको सिमलले जो कसैको मन सजिलै लोभ्याएको छ। पछिल्लो समय संरक्षित पंक्षी गिद्ध लोप हुनुको प्रमुख कारण नै सिमलको रूख मासिँदै जानु हो भनेर पंक्षिविदहरूले भन्दै आए पनि यतिबेला जताततै सिमल फुलेर वातावरणलाई नै सुन्दर बनाएको देख्दा फेरि गिद्ध संरक्षणको लागि क्षेत्र फराकिलो भएजस्तो भान भएको छ। हेरौँ चितवनको भरतपुर आसपासका क्षेत्रमा फुलेका सिमलका फूलहरूः
तस्बिर : विनोद अनुज, लगातार न्युज
Facebook Comments














































