काठमाडौं, फागुन २९ । अभिनेत्री आँचल शर्मा आज वैवाहिक जीवनमा बाँधिदै छिन्। उनको वैवाहिक समारोह अहिले काठमाडौंमा चलिरहेको छ। विवाहको स्थान भने अहिले गोप्य राखिएको छ। उनले प्रेमी डाक्टर उदिप श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी हुन्। आँचल र उदिपको विवाहमा दुबैतर्फका सिमित सदस्यको मात्र उपस्थिति रहेको बुझिएको छ।
आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह समेत आयोजना गरेका थिए। मेहेन्दी समारोहमा दुबैले एक अर्काको नाम आफ्नो हातमा लेखाएका थिए। बिवाह भोज भने उनीहरुले चैत्र १ मा आयोजना गर्दैछन्। एक वर्ष देखिको प्रेमलाई उनीहरुले आज विवाहमा परिणत गर्न लागेका हुन्।
आँचल पछिल्लो समय म्युजिक भिडियोको अलवा चलचित्रमा पनि बाक्लै देखिने अभिनेत्री हुन्।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











