फागुन २८ । पाकिस्तानको एउटा लडाकू विमान बुधबार दर्घटनामा परेको छ। दुर्घटना हुँदा ठूलो धूलोको मुस्लो उडेको प्रत्यक्षदर्शीले बताएका छन्।
इस्लामाबादमा भएको शैन्य परेडका लागि उडाइएको विमान दुर्घटना भएको समाचारमा जनाइएको छ। अमेरिकामा बनेको एफ १६ जेट विमान दुर्घटनामा पाइलटको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
पाकिस्तानका राष्ट्रियपति अफिफ अल्भीले दुर्घटनामा परी मृत्यु भएका पाइलटका परिवारप्रति सम्वेदना व्यक्त गरेका छन्। पाइलटको नाम नोमन अक्रमका रूपमा पहिचान गरिएको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











