काठमाडौं, फागुन २८ । राप्रपाका अध्यक्ष कमल थापाले अब कहिल्यै पनि नफ्टेनगरी एकता भएको बताएका छन्। राप्रपा (संयुक्त) र राप्रपाबीचको एकतासभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।
राष्ट्रिय सभा गृहमा जारी एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
“अब कहिल्यै नफुट्नेगरी एकता भएका छौं,” थापाले भने, “यो एकताबाट म खुसी छु।” उनले यसअघि ६ महिना नपुग्दै पार्टी कसले फुटायो भन्ने विषयमा अहिले चर्चा नगर्ने पनि बताए।
उनले एकतापछि राप्रपा अब प्रजातान्त्रिक शक्ति र वैकल्पिक पार्टी भएको बताए।
Facebook Comments


























