हुम्ला, माघ २५ । हुम्लाको एक मात्र यातायताको साधन हवाई सेवा अबरुद्ध भएको छ। शनिबार बिहानैदेखि हावा लागेपछि नेपालगञ्ज र सुर्खेतबाट हुम्लाका लागि हुने उडान रोकिएका हुन्।
हावाहुरी चलेपछि हुम्लाको लागि कुनै पनि उडानहरु नभएको समिट एयर हुम्लाका इन्चार्ज गोबिन्द लामाले बताए। शनिबार समिट एयरले तीनवटा उडान भर्ने तालिका भए पनि हावाकै कारण कुनै उडान नभएको उनले बताए।
त्यसैगरि तारा र सीता एयरका जहाज आधा दर्जन उडान भर्ने तालिका थियो तर हावा कै कारण कुनै पनि उडान नभएको नागरिक उड्डयान प्राधिकरणले जनाएको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











