मस्को, माघ २२ । रसियाले भारतका लागि अत्याधुनिक प्रविधिको एस–४०० प्रतिरक्षा प्रणाली निर्माण शुरु गरेको जनाएको छ। रसिया र भारतबीच भएको भएको सम्झौता अनुरुप नै अल्माज–आन्टे कम्पनीले उक्त उपकरण उत्पादन शुरु गरेको जनाइएको हो।
रसियका उद्योग तथा वाणिज्य मन्त्री डेनिस मान्टुरोभले सम्झौता बमोजिम एस–४०० प्रतिरक्षा प्रणालीको निर्माण थालिएको र तोकिएकै मितिमा भारतलाई हस्तान्तरण गरिने बताएका छन्।
भारतले पाँच वटा एस–४०० प्रतिरक्षा प्रणालीका लागि रसियासँग ५ अर्ब ४३ करोड अमेरिकी डलरको सम्झौता गरेको थियो।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











