पुस २८ । फिलिपिन्समा ज्वालामुखी बिस्फोट भएको छ। राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको ताल ज्वालामुखीबाट लाभा निस्कन थालेको हो।
सोमबार बिहानैदेखि लाभा निस्कन थालेको स्थानीय अधिकारीले बताएका छन्। सरकारी अधिकारीलेहरुले अहिले सुस्त रहेको ज्वालामुखी केही घण्टा या दिनभित्र भीषण बिस्फोट हुने चेतावनी दिएका छन्।
लाभा निस्कनुअघि सो ज्वालामुखीबाट ठूलो मात्रामा खरानी माथि उडेको थियो। अधिकारीहरुले ज्वालामुखी नजिक बसोबास गर्ने ८ हजार मानिसलाई सुरक्षित स्थानमा जान भनेका छन्।
ताल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो। यो विश्वका साना ज्वालामुखी मध्येमा पर्छ र पछिल्लो ४५० वर्षमा कम्तिमा ३४ पटक बिस्फोट भएको छ।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











