चितवन,पुस, १६ ।
बुधबारदेखी अङ्ग्रेजी नयाँ वर्ष सन् २०२० शुरु भएको छ। आज अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइदैछ। हरेक अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइने गरिन्छ।
आज देशभरका नेपालीहरुले नेपाली टोपी लगाएर टोपी दिवस मनाउदैछन्। नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा यस दिवस राखिएको हो। संस्कृतविद्का अनुसार जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक उपहार स्वरुप टोपी बनाएर दिएको बताइन्छ।
खासमा हामिले भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपी मान्ने गर्छौ। नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने टोपी लगायने गर्छन्। आज देश तथा विदेशमा रहेका नेपालीले नेपाली टोपी लगाएर टोपी दिवस मनाउदैछन्।














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











