बैतडी, फागुन १५ । कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख ४२ हजार नाघेको छ। Read more
प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबास्थित एमाले संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो। Read more
अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि ११ बुँदामा व्याख्यात्मक घोषणा गरिने भएपछि मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको छ। Read more
सत्ता गठबन्धन दलहरुले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने तयारी गरेका छन्। Read more
काठमाडौं, फागुन १५ । नेपाल प्रहरीले एनआसी एशिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ। Read more
काठमाडौँ, फागुन १५ । सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ। Read more
चितवन राष्ट्रिय निकुञ्जको कुदौली रेञ्जपोष्टको भित्री क्षेत्रमा एउटा भाले गैँडा मृतावस्थामा फेला परेको छ। जुधेर गैँडा मरेको प्रारम्भिक अनुमान गरिएको छ। Read more
दमौली, फागुन १५ । जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन्। Read more
सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको गठबन्धनको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी... Read more
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। Read more
चितवन, फागुन १५ । यही फागुन अन्तिम साता हुने बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जिल्लास्तरीय खेलाडी छनोट सुरु भएको छ। Read more
फागुन १५ । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले जित निकालेको छ। Read more
चितवन, फागुन १५ । नेपाली समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या र गर्नुपरेका सङ्घर्षका विषयमा मोम्चो कथा सङ्गह उत्कृष्ट रहेको साहित्यकार तथा समालोचकले बताएका छन्। Read more
बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो। Read more
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीका कारण सत्ता गठबन्धन भत्किने र नयाँ समीकरणमा सरकार बन्ने दाबी गरेका छन्। Read more
अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ। Read more
सत्तासीन नेपाली कांग्रेसले आज (आइतबार) ६ वटा जिल्लामा अधिवेशन गर्दैछ। सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। Read more
यदि भवितब्य केही भएन भने आइतबारको संसद् बैठकले एमसीसीलाई छलफलमा लैजाने भएको छ। आइतबार दिउँसो १ बजे बस्ने बैठकले एमसीसी छलफलमा लैजाने र दलहरुबीचमा सहमति भएमा ताली बजाएर पारित गर्ने सम्भावना प... Read more
मकवानपुर, फागुन १५ । साहित्य सङ्गम मकवानपुरले विभिन्न विधाका ८ जना साहित्यकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। Read more
रत्ननगर महोत्सव–२०७८ आज (आइतवार) देखि सुरु हुँदैछ । ‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवर्धन हाम्रो अभियान’ मूल नाराका साथ शुरु हुने महोत्सवको बागमती प्रदेशका उद्योग... Read more













