जनकपुरधाम, फागुन ४ । विवादकाबीच सप्तरीको बोदे बर्साइन नगरपालिकामा मुस्लिम धर्माम्बलीहरुको सभा सुरु भएको छ। बोदे बर्साइन नगरपालिकाको जाँजरस्थित खड्ग नदी किनारमा शनिवारदेखि तीनदिने धार्मिक सभा... Read more
काठमाडौं, फागुन ४ । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे आइतबार अन्तिम सुनुवाइ सुरु भएको छ। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमराज पौडेलको इजलासमा अन्तिम... Read more
फागुन ४। रत्ननगर नगरपालिका वडा नं १४ लाई यही फागुन ६ गते बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिने भएको छ। स्थानीय शासन कार्यक्रमले निर्धारण गरेका ३९ वटा सुचक पुरा गरी वडालाई बालमैत्री वडा... Read more
बनेपा, फागुन ४ । नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका–७ सरस्वती... Read more
काठमाण्डौं, फागुन ४ । चीनको हुबेइ प्रान्तको वुहानसहितका शहरबाट ल्याइएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीमा राखिएको छ। विद्युत प्राधिकरणको भवनमा चीनबाट ल्याइएका १७५ जना नेपालीलाई राख्नका लागि क... Read more
काठमाण्डौं, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार झापा आउँदैछन्। Read more
फागुन ४ । इण्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (आईपीएल) को नयाँ सिजनको उद्घाटन खेलमा साविक विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुने भएको छ। Read more
पोखरा, फागुन ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताएका छन्। Read more
फागुन ४ । इराकमा रहेको अमेरिकी दूवातावमा हवाई हमला भएको छ। इराकको कट्टरपन्थी समूह हसद अल शाबीको इरानसमर्थित समूह हरकत अल-नुजाबाले अमेरिकी सैनिकलाई देश छाड्न चेतावनी दिएको भोलिपल्टै यो आक्रम... Read more
सिमकोट, फागुन ४ । जडिबुटीको अपार सम्भावना भएको हिमाली जिल्ला हुम्लाबाट झण्डै ६७ हजार किलो जटामासी निकासी भएको छ। Read more
फागुन ४ । भारतको चर्चित तथा विवादित टेलिभिजन रियालिटी शो बिग बोस १३ को उपाधि सिद्धाथए शुक्लाले जितेका छन्। Read more
काठमाण्डौं, फागुन ४ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभए पनि आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज मुलुक... Read more
फागुन ४ । सामाजिक सञ्जाल फेसबुकमा २७ करोड ५ लाख भन्दा बढी फेक आइडी भएको खुलेको छ। फेसबुकले ३१ डिसेम्वर २०१९ सम्मको रिर्पोट सार्वजनिक गर्दै यस्तो फेक आइडीको तथ्यांक पनि सार्वजनिक गरेको हो। रि... Read more
फागुन ४ । अस्ट्रेलियाको व्रिजबेनमा अध्ययनरत एक नेपाली युवतीमाथि छुरा प्रहार भएको छ। क्विन्सल्यान्ड राज्यस्थित व्रिजेबेनमा डेढ बर्षदेखि अध्यनरत धरानकी २० वर्षीया नेपाली युवतीमाथि शुक्रबार रात... Read more
काठमाण्डौं, फागुन ४ । चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ। आज विहान उनीहर... Read more
चितवन, फागुन ४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्फ आ... Read more
चितवन, फागुन ४ । राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालम... Read more
काठमाण्डौं, फागुन ३ । काठमाडौं उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ। मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए। उनले कुनै मौसमी प्रणाली विकसित... Read more
भीमदत्तनगर, फागुन ३ । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धीअनुसार भारतले एक किलोमिटर नहर निर्माण गरी कञ्चनपुरको महाकाली नगरपालिकालाई सिँचाइका लागि दिनुपर्ने ३५० क्युसेक पानी दिन भारतीय पक्षले... Read more
वीरगञ्ज, फागुन ३ । जिल्ला आपूर्ति समितिले तोकेको मूल्यभन्दा बढी मूल्यमा किसानलाई रासायनिक मल बिक्री गरी कालोबजारी गर्ने पर्साका तीन संस्थालाई कारवाही गरी नसिहत दिएको कृषि सामग्री कम्पनी लिमि... Read more













