चैत्र २८ । कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा शुक्रबार विहान समाचार तयार पार्दासम्म ३३५ जनाको मृत्यु भएको छ। कोरोनाका कारण भारतमा २... Read more
मकवानपुर, चैत्र २८ । मकवानपुरको गढी गाउँपालिका–६ डुम्रेकुना बस्ने पुन्यराज पाठकको घर र गोठमा आगलागी हुँदा करिब १९ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल जलेर नस्ट भएको छ। घर नजिकै रहेको शंखेश्वरी... Read more
बारा, चैत्र २८ । बाराको सुवर्ण गाउँपालिका ५ औरैया टोल बस्ने ६० वर्षीय राजेन्द्र मियाँ धोबीमृत अवस्थामा फेला परेका छन्। सोही ठाउँस्थित मकैबारीमा बिहीबार दिउँसो उनी मृत फेला परेका हुन्। धादिङक... Read more
चितवन, चैत्र २८ । सरकारले घोषणा गरेको लकडाउनको समयमा विद्यार्थीहरु घरमा नपढेपछि चितवन जिल्लामा रहेका विद्यालयले विद्यार्थीलाई केन्द्रित गर्दै अनलाइन कक्षा सञ्चालन गरेका छन्। शिक्षा विकास तथा... Read more
काठमाडौं, चैत्र २३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरे... Read more
काठमाडौं, चैत्र २८ । ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्रा स्थगित भएको छ। आजदेखि सुरु हुने रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जानकारी दिएको छ। बिहीबार विधिपूर्वक... Read more
तनहुँ, चैत्र २८ । यहाँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ। बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ।... Read more
काठमाडौं, चैत्र २८ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच महाकारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझै सशक्त बनाउने सहमति भएको छ। Read more
सिन्धुली, चैत्र २८ । आफैले बोकेको भरुवा बन्दुक पड्किँदा सिन्धुलीमा एकजना घाइते भएका छन्। घ्याङलेख गाउँपालिका–१ बुक्ति पटबाँस बस्ने ४८ वर्षीय राम बहादुर पाख्रिन घाइते भएका हुन्। जगंल नजिकै बा... Read more
काठमाडौँ, चैत्र २८ । सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले बन्दाबन्दीको अवधिमा अदालतबाट प्रवाह हुने सेवा आंशिक सञ्चालनमा ल्याउने निर्णय गरेको छ। यसअघि बन्दीप्रत्यक्षीकरण र कोरोनासँग सम्ब... Read more
काठमाडौं, चैत्र २८ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा अहिलेसम्म दुई हजार आठ सय ९५ को नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास द... Read more
चितवन, चैत्र २८ । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न जिल्लाका १७ स्थानीय तहलाई राहत कोषमा आथिक सहयोग प्रदान गरेकोछ। Read more
चरिकोट, चैत्र २८ । बिरामी बोक्नुपर्ने एम्बुलेन्सले यात्रु ओसारेको पाइएपछि दोलखामा दुईवटा एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ। लकडाउनका बेला एम्बुलेन्सले यात्रु ओसार्न थालेको सूचनाको आधार... Read more
सर्लाही, चैत्र २८ । आपत विपद्मा एकअर्कामा सहयोग गर्ने ‘मानाथी’को प्रचलन हराइसकेको अवस्थामा यहाँको वाग्मती नगरपालिकाले सो प्रचलनलाई शुरुआत गरेको छ। कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन लकडाउन... Read more
काठमाडौं, चैत्र २८ । त्रिभुवन विश्वविद्यालयले आउँदो वैशाख र र जेठमा गर्ने भनिएका परीक्षा स्थगित गरेको छ। अर्को सूचना नआएसम्मका लागि वैशाख र जेठका सबै परीक्षा स्थगित गरिएको त्रिभुवन विश्वविद्... Read more
चैत्र २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको उपचारका लागि प्रभावकारी हुने औषधि पत्ता लागेको बताएका छन्। ह्वाइट हाउस कोरोना टास्क फोर्सको बिहीबारको नियमित ब्रिफिङ्गको क्रममा... Read more
बेलायत, चैत्र २८ । बेलायतमा पछिल्लो दुई दिनमा कोरोना भाइरसको संक्रमणबाट पाँच जना नेपालीको मृत्यु भएको छ। योसँगै बेलायतमा कोरोना भाइरसका कारण मृत्यु हुने नेपालीको संख्या सात पुगेको छ। बुधबार... Read more
काठमाडौं, चैत्र २८ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना रोकथामका लागि प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने बताएका छन्। Read more
धनुषा, चैत्र २८ । लकडाउनको समयमा धनुषाको सवैला नगरपालिका–१ निवासी सत्यनारायण यादवको दुई बिघाको गहुँबाली अज्ञात समूहले आगजनी गरी नष्ट दिएको छ। आगजनीबाट करिब रु एक लाख ५० हजार बराबरको गहुबाली... Read more
रौतहट, चैत्र २८ । मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिकाअन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ। मस्दिजमा एकै ठाँउमा सयौँको सङ्ख्या... Read more













