काठमाडौं, बैशाख २६ । आज संसदको बजेट अधिवेशन शुरु हुँदैछ। दिउँसो चार बजेका लागि बैठक बोलाइएको छ। Read more
वीरेन्द्रनगर, बैशाख २६ । छिमेकीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सुर्खेत प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ गर्नेमा वीरेन्द्रनगर नगरपालिका-११ गाग्रेताल बस्ने २७ वर्षीय राजेश बिक छन्... Read more
काठमाडौं, बैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ। कोरोना भाइरस संक्रमण परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको हो। शुक्रवार मध्याह्न चिकित्सकको टोली बाल... Read more
चितवन, बैशाख २६ । चितवनको इच्छाकामना गाउँपालिकाले आफ्नो पालिकाभित्र सञ्चालन हुने विकास निर्माणका काममा स्थानीय कामदारलाई प्राथमिकता दिनेभएको छ। अध्यक्ष गीता गुरुङले यसका लागि आफ्नो क्षेत्रमा... Read more
पोखरा महानगरपालिका–२२ पुम्दिभूम्दीस्थित अनदुडाँडाबाट शुक्रबार बिहान देखिएको शान्तिस्तुपा नजिकै अस्ताउँदै गरेको चन्द्रमाको सुन्दर दृश्य। तस्वीर: राधिका कँडेल/रासस Read more
काठमाडौं, बैशाख २६ । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटाबीच शुक्रबार भेट भएको छ। Read more
काठमाडौं, बैशाख २६ । नेपाल टेलिकमले स्टे कनेक्टेड अफर अन्तर्गतको डेटा सेवाको अवधि थप गरेको छ। Read more
बैशाख २६ । हरेक आमा बाबु आफ्ना छोरा छोरीका लागि ठुला ठुला त्याग गर्न तयार हुन्छन्। बच्चाका हरेक जिद्दी पुरा गर्ने गर्दछन्। यसै क्रममा नै बच्चाहरु जिद्दी स्वभावका हुने गर्दछन्। यो जरुरी हुदैन... Read more
ढाका, बैशाख २६ । बंगलादेशमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२ हजारभन्दा बढी छ। जसमध्ये दुई सयभन्दा बढीको मृत्यु भइसकेको छ। नयाँ संक्रमितहरू अहिले पनि देखिँदै आएका छन्। यसैबीच बंगलादेश सरक... Read more
खाँदबारी, बैशाख २६ । संखुवासभाको सभापोखरी गाउँपालिका–२ मा जङ्गली च्याउ खाएर एकको मृत्यु भएको छ। जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा सभापोखरी–२ गोठगाउँकी २४ वर्षीया मनिला राईको उपचारका क्रममा ग... Read more
काठमाडौं, बैशाख २६ । संघीय संसदका सांसद र कर्मचारीहरुको बिहीबार भएको कोरोना परीक्षणको रिपोर्ट निगेटिभ आएको छ। संसदीय संसद सचिवालयका अनुसार स्वास्थ्य प्रयोगसाला टेकुले सबैको रिपोर्ट तयारी पार... Read more
काठमाडौं, बैशाख २६ । बजेट अधिवेशनलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटघाट भएको छ। Read more
काठमाडौं, बैशाख २६ । आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ। Read more
तेहरान, बैशाख २६ । इरानको राजधानी तेहरानमा शक्तिशाली भूकम्प गएको छ। तेहरानको अल्वोर्ज प्रान्तमा गएको ५.१ म्याग्निच्युडको भूकम्पका कारण एक जनाको मृत्यु हुनाको साथै २३ जना घाइते भएको इरान प्रे... Read more
विराटनगर, बैशाख २६ । गत वैशाख पहिलो सातादेखि विराटनगरस्थित कोसी कोरोना अस्पतालमा उपचाररत थप थप आठ संक्रमित शुक्रबार डिस्चार्ज भएका छन्। यसअघि गत बुधबार ६ जनामा लगातार परीक्षण गर्दा कोरोना ने... Read more
काठमाडौं, बैशाख २६ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई करिब २६ अर्ब रूपैयाँ (२१ करोड ४० लाख अमेरिकी डलर दिने भएको छ। Read more
काठमाडौं, बैशाख २६। लकडाउनका कारण बन्द रहेका बैंक तथा वित्तीय संस्थाहरु शुक्रवारदेखि सबै शाखा संचालन भएका छन्। Read more
तेह्रथुम, बैशाख २६ । यहाँको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन्। इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन्। सामान्य घरायसी विव... Read more
औरंगाबाद, बैशाख २६ । भारतमा महाराष्ट्रको औरंगाबादमा एक मालबाहक रेलले किचेपछि १५ जना मजदुरको मृत्यु भएको छ। घटनास्थलमै १५ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते ५ जनालाई उपचारका लागि अस्पताल भर... Read more
मुम्बई, बैशाख २६ । भोजपुरी अभिनेत्री तथा बिगबोस– २ फेम सम्भावना सेठलाई अस्पताल भर्ना गरिएको छ। Read more













