त्रिविष्टपमा आर्यका अतिरिक्त अन्य तीन जातिहरू पनि थिए, नाग, सुपर्ण (गरुड) र किराँत। Read more
गान्धारीले अन्त्यसम्म पनि पतिको सानिध्य, सेवा र पतिव्रता धर्म छोडिनन् र पतिसँगै मरिन्। गान्धारी निश्चय नै महाभारतका नारी पात्रहरू मध्यै सबैभन्दा प्रमुख र अनुपम नारी पात्र हुन्। Read more