माघ १६ । गायक समीर आचार्य र गायिका जेनिसा गौतमको स्वरमा रहेको गीत ‘काफल गेडी कुटुक्कै’को भिडियो सार्वजनिक भएको छ। गीतमा राजेन्द्र भट्टको संगीत र नवराज कलाउनीको शब्द छ।
भिडियोमा राहुल शाह र अलिसा शर्मा फिचर्ड छन्। उनीहरु तीन वर्षपछि पुनः एकसाथ भिडियोमा देखिएका हुन्। भिडियोमा हरि हुमागाइँको छायांकन र राहुल शाहको कोरियोग्राफी तथा निर्देशन छ।
Facebook Comments


























