पुस ११ । चीनमा कोरोना खोपको दुवै डोज लगाउनेको संख्या १ अर्ब २० करोड पुगेको छ। चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार चीनमा आज यो आँकडा पुरा भएको हो।
विश्वका सबैभन्दा बढी जनसंख्या भएको चीनमा सबैभन्दा बढीले कोरोनाको दुवै डोज खोप लगाएका छन्। कोरोना भाइरस सबैभन्दा पहिला सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहान सहरमा देखिएको थियो। त्यसपछि यो विश्वभर फैलिएको हो।
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











