पुस ८ । भारत, पन्जाब प्रान्तको लुधियाना शहरस्थित एउटा अदालतमा बम बिष्फोट भएको छ। जसमा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
बम अदालतको बाथरुममा पड्केको हो,जसबाट अदालत भवनको भित्ता भत्किएको छ। बिष्फोटलगत्तै प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएको छ।
अदालत लुधियाना शहरको मुटुमा डिस्ट्रिक्ट कमिस्नरको कार्यालयनजिकै छ। बिष्फोट कसले गरायो भन्नेबारेमा केही पनि खुलाइएको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। एजेन्सी
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











