पुस ७ । मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको ज्यान गएको छ। सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ। हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ।
मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो। बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको अधिकारीहरुले जानकारी दिएका छन्। सात राज्यमा नै बाढीले क्षति पुर्याएको छ। बाढीका कारण मलेसियामा आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको छ। एजेन्सी
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











