मंसिर २९ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका सबैजसो देशमा फैलिएको हुन सक्ने भएकाले सचेत रहन आह्वान गरेको छ।
विश्वका ७७ देशमा ओमिक्रोन फैलिएको बताइरहँदा डब्ल्युएचओले विश्वभर नै फैलिएको हुन सक्ने जनाएको हो। उसले नयाँ भेरियन्टबाट जोगिन सचेत पनि गराएको छ।
डब्ल्युएचओ प्रमुख डा.टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु देशमा पनि रहेको हुन सक्ने भएकाले तद्अनुरूपको सावधानी अपनाउन आह्वान गरेका छन्। उनले नयाँ भेरियन्ट फैलिरहे पनि सावधानीमा हेलचेक्राइँ भइरहेको भन्दै चिन्ता जाहेर गरेका छन्।
एजेन्सी
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











