चितवन, असोज १७ । चितवनमा पोल भाडा विवादमा हिजो (शनिबार) देखि अवरुद्ध भएको इन्टरनेट सेवा सुचारु भएको छ। हिजोदेखि अवरुद्ध इन्टरनेट आज अपरान्हबाट सुचारु भएको हो।
लामो समयदेखि भाडा तिर्न सम्झौता गर्ने तर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल कम्पनीहरूको विद्युत् प्राधिकरणले तार काटेको थियो। तार काटिएपछि चितवनका विभिन्न क्षेत्रमा इन्टरनेट अबरुद्ध भएको यियो।
इन्टरनेट, टेलिफोन र केबल सेवा प्रदायक कम्पनीले पोल भाडाको बक्यौता रकम भुक्तानी नगरेको भन्दै आज जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैठकले अवरुद्ध इन्टरनेट सेवा सुचारु गर्ने निर्णय गरेको थियो। पोलको भाडाको बिषयमा भने केन्द्रबाट नै निर्णय हुने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले जानकारी दिए।
Facebook Comments















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










