चितवन, असोज ११ । नेपाली कांग्रेस रत्ननगरको मतगणना जारी छ। सभापतिमा प्रल्हाद सापकोटा र रुपनराज घिमिरे बीच कडा तीब्र प्रतिस्पर्धा छ। कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा सभापतिमा कसले बाजी मार्ला भनेर सबैलाई चासोको छ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नगर सभापतिको लागि प्रल्हाद सापकोटा र रुपनराज घिमिरेले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन्।
३२६ मत गणना गर्दा सभापतिका उमेदवार प्रल्हाद सापकोटाले १८३ मत प्राप्त गर्दा रुपनराज घिमिरेले १२४ मत प्राप्त गरेकाछन्।
अहिले मतगणना चल्दैछ।
सभापतिः
रुपनराज घिमिरेः १३१
प्रल्हाद सापकोटाः १९५
उप–सभापतिः
घिमिरे प्यानलबाटः
कमलनाथ अधिकारीः १९४
अपिल अधिकारीः १५१
सापकोटा प्यानलबाटः
केदारमान बाइवाः १४४
शिवकान्त पौडेलः १३६
सचिवः
घिमिरे प्यानलबाटः
अनिता अर्यालः २००
दिपेन्द्र श्रेष्ठः १४५
सापकोटा प्यानलबाटः
तिर्थराज सुवेदीः १४५
विरेन्द्र चौधरीः ११५
सहसचिवः
घिमिरे प्यानलः
रामचन्द्र पौडेलः १५८
चन्द्रमाया चौधरीः १४६
सापकोटा प्यानलबाटः
अमृत मल्लः १५२
गोविन्द प्रसाद भट्टराईः १४२


























