चितवन, असोज ८ । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले आफू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी निर्वाचनमा लड्न तयार रहेको बताएका छन्।
शुक्रबार भरतपुर विमानस्थलमा प्रेस चौतारी नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा थापाले यस्तो कुरा बताएका हुन्। दुवै नेताको गृह जिल्ला चितवन भएकाले आगामी निर्वाचनमा दुई नेताको भिड्न्त हुन्छ ? भनी उनलाई प्रश्न सोधिएको थियो।
‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन। आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ,’ उनले भने, ‘त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ।
उनले प्रचण्ड पार्टीको लाइनलाई छाडेर पलाएन भएको बताए। नयाँ गुट बनाएर प्रचण्ड दक्षिणपन्थि र लोकतन्त्र विरोधी पक्षमा लागेको समेत उनको आरोप छ।
Facebook Comments















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










