चितवन, असोज ६ । चितवनको इच्छाकामनामा खसेको पहिरो हटाइएपछि राजमार्गमा यातायातका साधन सञ्चालनमा आएका छन्। इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।
गएराति पौने १२ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो। अहिले पहिरो पन्छाउने काम सकिएपछि जाममा परेका सवारी साधन खुलेका हुन्।
Facebook Comments


























