यसपटक गायक तथा संगीतकार भुवन प्यासी ‘मखमली’ बोलको गीतमाेफत दर्शक स्रोतामाझ पुनः झुल्किएका छन्। आज हामीले यसै गीत र समग्र सांगीतिक जीवनयात्राबारे भिडियोमार्फत खोतल्ने प्रयास गरेका छौँ। प्रस्तुतिः सहकर्मी सविता अधिकारी। भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला।
Facebook Comments


























