चितवन, साउन ३ । रत्ननगरमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। रत्ननगर नगरपालिका वडा नं ११ पञ्चकन्या सामुदायिक बनमा आज (आइतवार) दिउँसो न्यूरो टिप्न गएका सोही ठाउँका ७५ बर्षिय रोहिका कुमालको मृत्यु भएको छ।
गैंडाको आक्रमणबाट गम्भीर घाईते भएका कुमालको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
Facebook Comments


























