चितवन, असार २१ । नौ दिनदेखि हराइरहेकी चितवनकी सुजिता भण्डारीको आइतबार स्थानीय सामुदायिक वनमा शब भेटिएपछि स्थानीय बासी आक्रोशित भएका छन्।
आक्रोशित स्थानीय कारण राप्ती नगरपालिका तनाव ग्रस्त भएको छ। पुर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। उनीहरुले ‘मरेपछि को प्रहरी चाहिंँदैन, ‘सुजीतालाई न्याय दे न्याय दे’। भनेर प्रदर्शन गरेका छन्। सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। घटनाको सुक्ष्म अध्ययन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टीम चितवन आईपुगेको छ।
Facebook Comments


























