चितवन, जेठ २६ । कोरोना भाइरस कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्न चितवनमा जारी निषेधाज्ञा असार ३ गते सम्म लम्बिएको छ। आज (बुधबार) चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको सूचना अनुसार निषेधाज्ञा असार ३ गते सम्म लम्बिएको हो।

Facebook Comments


























