काठमाडौं, जेठ १५ । सरकारले आर्थिक वर्ष २०७८/०७९ को आय व्ययको अनुमानित विवरण ‘बजेट’ प्रस्तुत गरिरहेको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गरिरहेका छन्। प्रतिनिधिसभा नभएका कारण सरकारले अध्यादेशमार्फत बजेट ल्याएको हो।
https://fb.watch/5NQP6neOX9/
Facebook Comments


























